arrow

म्यान्चेस्टर सिटी रोकियो, आर्सनलको पहिलो जित

logo
प्रकाशित २०७५ भदौ १० आइतबार
arsenal12.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको लगातार दुई जितपछि जितको यात्रामा पूर्णविराम लागेको छ । सिटी वुल्भरह्याम्पटन वान्डेरर्ससंग १–१ को बराबरीमै रोकिएको हो । 
आर्सनलले पहिलो जित हात पारेको छ । लगातार दुई हारपछिको खेलमा आर्सनलले घरेलु मैदानमा वेष्टह्याम युनाइटेडलाई ३–१ हरायो । 

लिभरपुलले लगातार तीन जित हात पार्यो । अन्य खेलमा बर्नमाउथले एभर्टनसंग २–२ को र हडर्सफिल्डले कार्डिफलाई गोलरहित बराबरी खेल्यो । 

लेस्टर सिटीले साउथह्याम्पटनलाई २–१ ले हरायो । 

लिभरपुल ३ खेलबाट ९ अकसहित शीर्ष स्थानमा छ । म्यान्चेस्टर सिटी र बर्नमाउथको ७–७ अंक छ । चेल्सी, वाट्फोर्ट र टोटनह्यामको २ खेलबाट ६ अंक छ । 

 

An Issa Diop own goal with around 20 minutes left to play ensured a scrappy win in the London derby on Saturday afternoon

 

Nacho Monreal soon scored an equaliser for the hosts though as he fired a half volley past a crowded goal lineThe Spanish defender held his position at the back post, took one touch and fired a shot into the back of the net

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ