arrow

जिल्ला वन कार्यालय गुल्मीबाट वृक्षारोपण अनुगमन

logo
रमेश वि.क.,
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
baan-karyalaya-gulmi.jpg

गुल्मी । जिल्ला वन कार्यालय गुल्मीले विहिबार वृक्षारोपण अनुगमन गरेको छ ।

नेपाल पंक्षी संरक्षण संघको आर्थिक सहयोगमा जिल्ला वन कार्यालयबाट सडक किनारमा रोपणको लागि छत्रकोट गाउँपालिकालाई उपलब्ध गराएको नौ सय तेजपात र दुई हजार अमृसोको विरुवाको अनुगमन गरेको हो ।

अनुगमन गरेर सबै विरुवा रोपण भई राम्रोसँग हुर्किएको जिल्ला वन कार्यालय गुल्मीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ