arrow

युएस ओपन टेनिसमा जोकोभिचको ह्याट्रिक, पुनः विश्व नम्बर एक बन्ने

logo
प्रकाशित २०७५ भदौ २५ सोमबार
djokovic1.jpg

काठमाडौं । वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिता युएस ओपनको यस वर्षको उपाधि सर्वियाका खेलाडी नोभाक जोकोभिचले जितेका छन् । 

आइतबार राति फ्लसिङ मिडोजमा भएको फाइनलमा हुँवा मार्टिन डेल पोट्रोमाथि ६–३, ७–६ र ६–३ को सोझो सेटमा जित प्राप्त गर्दै जोकोभिचले उपाधि आफ्नो पोल्टामा पारेका हुन् । 

३ घण्टा १६ मिनेट कोर्टमा समय बिताउँदै जोकोभिचले करियरको १४ औं ग्राण्डस्लाम जितेर पूर्व विश्व नम्बर १ खेलाडी पिट साम्प्रासको बराबरी गरेका छन् । 

गत अप्रिलमा मात्र ढाडको समस्यापछि कोर्टमा फर्केका ३१ वर्षिय जोकोभिच यो वर्षको अन्त्यमा पुनः विश्व नम्बर १ मै फर्किने सम्भावना बढेको छ । 

हारपछि २९ बर्षका अर्जेन्टिनाका पोट्रोले फाइनल खेलमा टेनिस आइडलसंग खेल्न पाउनु खुशीको कुरो भएको र हारका समयमा यहाँभन्दा बढी बोल्न नसक्ने प्रतिक्रिया दिए ।

जोकोभिच आधुनिक टेनिसमा सर्वाधिक ग्राण्डस्लाम जित्ने सर्वकालिन तेस्रो खेलाडी बनेका छन् । उनी अघि रोजर फेडेरर (२० ग्राण्डस्लाम) र राफेल नाडाल (१७) रहेका छन् । 

Djokovic kisses the trophy after getting through a contest that rarely troubled him in three hours and 16 minutes of play

Djokovic falls to the ground after realising he had clinched his third US Open men's singles title on Sunday evening

The agony and pain as Del Potro reacts during Sunday evening's US Open men's singles final at Flushing Meadows

 

Del Potro was in the mood to play a few trick shots despite facing a difficult battle against the world No 6Del Potro reached the final on Sunday after Rafael Nadal withdrew during the pair's semi-final match on Friday night

Djokovic was put under pressure in the second set as Del Potro started to find his way back into the US Open final

Del Potro has been struggling with a minor injury just next to his right shoulder for most of the men's singles tournament 

The 29-year-old from Argentina pumps his fist after breaking Djokovic in the second set of the US Open final on Sunday

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ