arrow

सुवारेज र डेम्बेलेले जिताए बार्सिलोनालाई, शीर्ष स्थान कायमै

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
suarez1.jpg

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा कायमै रहेको छ । अपराजित यात्रा कायमै राख्ने क्रममा बार्सिलोनाले शनिबार राति रियाल सोसिडाडलाई २–१ ले हरायो । 

खेलको १२ मिनेटमै इलुस्टुन्डोको गोलबाट सोसिडाडले प्रारम्भिक अग्रता लियो । बराबरी गोल गर्न भने बार्सिलोनालाई थप ५१ मिनेट लागेको थियो । 

लुइस सुवारेजले बराबरी गोल गरे । बराबरी गरेको ३ मिनेटमा उसमान डेम्बेलेले गोल गर्दै २–१ ले जिताए । ४ खेलबाट १२ अंकको बार्सिलोना सत्प्रतिशत नतिजा निकाल्ने पहिलो स्पेनिस टिमसमेत बनेको छ । 

Defender Aritz Elustondo gave Real Sociedad a shock lead after lashing home a sublime volley in the opening stages

 

Aritz was mobbed by his team-mates after putting Sociedad ahead against the league leaders and reigning championsLionel Messi cut a dejected figure as Barca went into the half-time interval trailing 1-0 to their opponents

The former Liverpool man's resilience finally paid off after he converted a close-range effort to pull Barcelona level

Ousmane Dembele added a second for Barca after losing his marker and hitting a low effort from the edge of the area

The Frenchman's goal was enough for Barca to hold on to and go on to see out the victory and extend their unbeaten run

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ