arrow

बालकृष्ण शिवाकोटीको लगानी वोर्ड सदस्यमा पुनः मनोनयन

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
balkrishna-shiwakoti.jpg

काठमाडौं। सरकारले लगानी बोर्डमा उद्यमी बालकृष्ण शिवाकोटीलाई मनोनयन गरेको छ ।

मन्त्रीपरिषदको वैठकले शिवाकोटीलाई मनोनयन गरेको हो।

शिवाकोटी २०७३ साउनमा पनि लगानी वोर्डमा मनोनित भएका थिए ।

मेगा बैंङ्कका सञ्चालक समिति सदस्य शिवाकोटी कालिञ्चोक केवलकारका सञ्चालक हुन । करिव १ दर्जन भन्दा उद्योग तथा व्यवसायमा उनको संलग्नता छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ