arrow

मेस्सीको जादू कायमै, च्याम्पियन्स लिगमा ह्याट्रिकको कीर्तिमान, पछारे रोनाल्डोलाई 

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
messi22.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीले कीर्तिमानी ह्याट्रिक पूरा गरेका छन् । बार्सिलोनाले मंगलबार रातिको खेलमा पिएसभी आइन्डहोभनलाई ४–० ले हराउने क्रममा मेस्सीले ह्याट्रिक गरेका छन् । 

मेस्सीले तीन गोल गर्दा डेम्बेलेले १ गोल थपे । पछिल्ला केही सिजनयता पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको एकल दबदबा रहँदै आएकामा अब मेस्सी अगाडि लागेका छन् । 

मेस्सीले च्याम्पियन्स लिगमा ८ वटा ह्याट्रिक गर्दा रोनाल्डोको संख्या ७ छ । रोनाल्डो र मेस्सीपछि तीन खेलाडीले ३–३ पटक ह्याट्रिक प्रहार गरेको तथ्यांक छ । तीन ह्याट्रिक प्रहार गर्नेमा मारियो गोमेज, लुइज आद्रियानो  र फिलिप्पो इन्जाघी रहेका छन् ।

च्याम्पियन्स लिगमा रोनाल्डोले बुधबार नै युभेन्ट्सका लागि डेब्यु गर्दैछन् । रोनाल्डोले पछिल्लो सिजन च्याम्पियन्स लिगमा १५ गोल गर्दै रियाल मड्रिडलाई उपाधि दिलाएका थिए । 

पछिल्लो ५ सिजनमध्य रोनाल्डोले ४ पटक उपाधि नै जितेका छन् । यसपटक पनि उनी टोलीलाई उपाधि दिलाउँदै गोल्डेन बुट हात पार्ने सुरमा हुनेछन् ।

 

The Argentine opened his account on the night exquisitely, curling the ball over the PSV wall and into the top right cornerThe crowd gasped as their star man finally broke the deadlock and PSV's stubborn resistance in a closely-fought first half

 

But it was only to get better for him and Barcelona as he added further goals as PSV were given a hiding in the Group B openerOusmane Dembele scored the other goal on the night which was finished off superbly from the edge of the Eindhoven area

In what has been dubbed by many as the 'Group of Death', PSV have their work cut out after an opening Group B defeat

PSV boss Mark van Bommel had his side well drilled and they looked to frustrate their hosts before Messi's moment of magic

The visitors sat deep but looked to punish Barcelona on the counter and at set pieces where they relished the physical battle

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ