arrow

युरोपा लिग सुरु, पहिलो दिन के के भयो ? 

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
chelsea17.jpg

काठमाडौं । युरोपा लिग फुटबल सुरु भएको छ । पहिलो दिन इंगलिश क्लबहरु चेल्सी र आर्सनलका लागि सुखद रह्यो ।

बिहीबार राति भएको समूह ‘एल’को खेलमा चेल्सीले ग्रीसको पिएओके सालोनिकालाई १–० ले हरायो । ब्राजिलियन खेलाडी विलियनले चेल्सीलाई जिताउन निर्णायक गोल गरे ।

यही समूहको अर्को खेलमा बेलारुसको बाते बोरिसोभले हंगेरीको मोल भिडी एफसीलाई २–० ले पराजित गर्यो । 

यसैगरी युरोपा लिगकै अर्को खेलमा आर्सनलले युक्रेनको भोर्सकालालाई ४–२ ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले दुई गोल गरे भने मेसुत ओजिल र ड्यानी वेलबेकले एक–एक गोल गरे । 

आर्सनल रहेको समूह ई को अर्को खेलमा स्पोर्टिङले काराबागलाई २–० ले हरायो । 

समूह ए को खेलमा जर्मनीको बायर लिभरकुजेनले बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ३–२ ले हरायो । त्यस्तै ज्यूरिचले लार्नाकालाई १–० ले हरायो 

समूह बी को खेलमा स्कटल्याण्डको सेल्टिकले नर्वेको रोजेनवर्गलाई १–० ले हराउँदा साल्जबर्गले लेप्जिकलाई ३–२ ले हरायो । 

समूह सी को खेलमा कोबेन हेभनले जेनित सेन्ट पिटर्सवर्गसंग १–१ को बराबरी खेल्यो । त्यस्तै  साल्भिया प्रागले बोर्डेग्सलाई १–० ले हरायो । 

समूह डी को खेलमा डाईनामो जाग्रेबले फेनरबाचेलाई ४–१ ले हरायो । त्यस्तै स्पार्टाक टिनाभाले एन्डरलेच्डलाई १–० ले हरायो । 

समूह एफको खेलमा एसी मिलानले डुडेलाङलाई १–० ले हराउँदा रियाल बेटिस र ओलम्पिकयाकोसले गोलरहित बराबरी खेले । 

समूह जीको खेलमा भिल्लारियल र रेन्जर्सले २–२ को बराबरी खेल्दा रेपिड वेनले स्टार्पाक मस्कोलाई २–० ले हरायो । 

समूह एच को खेलमा लाजियोले एपोलियन लिमासोललाई २–१ ले हराउँदा मार्से फ्रयांकफर्टसंग २–१ ले पराजित भयो । 

समूह आइको खेलमा बेसिक्तासले सार्पस्वर्गलाई ३–१ ले हराउँदा जेंकले माल्मोइलाई २–० ले हरायो । 

समूह जे को खेलमा सेभियाले स्टान्डर्ड लेगलाई ५–० ले हराउँदा क्रास्नोदरले एकिसार्सपरलाई १–० ले हरायो । 

समूह के को खेलमा डाइनामो किभले अस्तानालाई २–२ को बराबरीमा रोक्दा रेनेसले जाग्बोनेकलाई २–१ ले हरायो । 
Willian scored early on for Chelsea with a well controlled finish as they made a bright start to their Europa League opener 

Maurizio Sarri's side carved the opposition open with ease early on and the Brazilian winger finished well 

 

The 30-year-old opened his body up and although his shot wasn't directed to the corner, it found its way under the keeper

Marcos Alonso guides the ball away from Leo Jaba and looks to get Chelsea on the front foot in the first half Sarri directed his Chelsea players from the technical area after they made the perfect start to the game with a goal 

 

The PAOK ultras were led in chorus by one fan in a team shirt instructing all those before him in the crowd 

The Greek side delivered a hugely impressive display on the sidelines but failed to match up to it on the pitch Antonio Rudiger judges the bounce of the ball as he looks to control and relieve pressure for his side 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ