arrow

एकै खेलमा १५ पेनाल्टी

logo
प्रकाशित २०७५ असोज १० बुधबार
football.derby_.jpg

काठमाडौं । एकै खेलमा १५ पेनाल्टी त्यसमाथि पनि बलियो इंगलिश क्लव म्यानचेस्टर युनाइटेडको परिणाम हारको । इंगलिश फुटबल लिग इएफएल कपको तेस्रो चरणबाट युनाइटेड बाहिरिएको हो ।

इएफएल कप अन्तर्गत मंगलबार राति च्याम्पियनसिप कप टोली डर्वी काउन्टीसँग सडनडेथमा ८–७ ले पराजित हुँदै तेस्रो चरणबाटै बाहिरिएको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएको थियो । युनाटेडका हुवान माटा र मराउने फेलियानील गोल गरेका थिए । 

डर्वीका ह्यारी विल्सन र ज्याक मारिओटले गोल गरेका थिए । घरेलु मैदानमा युनाइटेडले खेलको तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो । माटाले तेस्रो मिनेटमा गोल गर्न सफल भएका थिए । पहिलो हाफसम्म १–० को अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा सोचे अनुरुपको खेल पस्कन सकेन ।

दोस्रो हाफको ५९औं मिनेटमा ह्यारी विल्सनले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । ६७औं मिनेटमा युनाइटेड १० खेलाडीमा समेटियो । गोलरक्षक सर्जियो रोमेरोले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि युनाइटेड संकटमा परेको थियो । 

फलस्वरुप ८६औं मिनेटमा ज्याक मोरिओटले गोल गरेपछि डर्वी खेलमा २–१ ले अघि बढेको थियो । तर, ९० औं मिनेटमा फेलियानीले गोल गरेपछि निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । निर्णायक पेनाल्टीमा जोन स्टोन चुकेपछि युनाइटेडले खेल ८–७ ले गुमाउन पुग्यो ।

Phil Jones's penalty was saved by Derby goalkeeper Scott Carson which sealed victory over Manchester United on Tuesday

 

Jones of Manchester United is consoled by Eric Bailly after missing the definitive penalty in the shootout against Derby

Manchester United's players look dejected after seeing Jones miss the penalty kick that dumps them out of the Carabao Cup

 

Derby County manager Frank Lampard performs a dance with his players in front of the travelling fans after full-time

The Spaniard (pictured right) buried his shot into the corner of Scott Carson's net to give Manchester United an early lead

 

Mata is congratulated by Manchester United team-mate and fellow Spaniard Ander Herrera after his goal against DerbyWilson struck a fine effort into the top corner from 30 yards to fire Derby back into the game following a spell of dominance



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ