arrow

युरोपा लिगका २४ खेल, ७९ गोल, चर्चित क्लवहरु विजयी

logo
प्रकाशित २०७५ असोज १९ शुक्रबार
chelsea-vidi.jpg

काठमाडौं । बिहीबार राति भएको युरोपा लिग फुटबलका १२ समूहका २४ खेलमा ७९ गोल भएको छ । चर्चित क्लवहरु विजयी भएका छन् । 

समूह ‘ए’ मा बायर लेभरकुसनले एइके लामाकालाई ४–२ ले पराजित गर्यो । एफसी ज्युरीचले लुडोगोरेट्सलाई १–० ले हरायो । 

समूह ‘बी’ मा आरबी लाइप्जिगले रोजेन्बर्ग तथा साल्ज्बर्गले सेल्टिकलाई समान ३–१ को स्कोरमा पराजित गर्यो । 

समूह ‘सी’ मा बोर्डोले कोपन्हेगनलाई २–१ ले तथा जेनिटले स्लाभिया प्रागलाई १–० ले पराजित गर्यो ।

समूह ‘डी’ मा डाइनामो जाग्रेबले एन्डरलेच्चलाई तथा फेनेरबाचले स्पार्टाक त्रानाभालाई समान २–० ले पराजित गर्यो । 

समूह ‘ई’ मा आर्सनलले काराबागलाई ३–० ले तथा स्पोर्टीङ लिस्बनले भोर्स्क्लालाई २–१ ले पराजित गर्यो । 

समूह ‘एफ’ मा एसी मिलानले ओलाम्पियाकोसलाई ३–१ ले तथा रियाल बेटिसले डुडेलान्जलाई ३–० ले पराजित गर्यो ।

समूह ‘जी’ मा रेन्जर्सले रापिड वेनलाई ३–१ ले तथा स्पार्टाक मस्को र भिलारियलले ३–३ को बराबरी खेले ।

समूह ‘एच’ मा अपोलोन लिमासोल र मार्सेले २–२ को बराबरी खेले । फ्रान्कफर्टले लाजियोलाई ४–१ ले पराजित गर्यो । 

समूह ‘आइ’ मा माल्मोले बेसिक्टासलाई २–० ले तथा सार्प्सबोर्गले जेन्कलाई ३–१ ले पराजित गर्यो ।

समूह ‘जे’ क्राजोन्डारले सेभियालाई तथा स्टान्डर्ड लिएजले अखिसर्स्पोरलाई समान २–१ ले पराजित गर्यो । 

समूह ‘के’ मा अस्तानाले रेनेसलाई २–० ले हराउँदा जाब्लोनेक र डिनामोकिएभले २–२ को बराबरी खेले । 

र समूह ‘एल’ मा पाओकले बोरिसोभ बातेलाई ४–१ ले तथा चेल्सीले भिडीलाई १–० ले पराजित गर्यो ।

Willian was deployed on the left side of a three-man attack as Chelsea tried to force the issue against their Hungarian visitors

Ruben Loftus-Cheek made his first start of the season for Chelsea as he occupied a place in the centre of the midfield

 

Roland Juhasz got into a dangerous position in the Chelsea penalty area but his header did trouble Kepa Arrizabalaga

Arsenal secured a comfortable 3-0 victory over Qarabag to maintain their perfect start to the 2018-19 Europa League

Emile Smith Rowe pictured netting his first senior goal for Arsenal to give the visitors a commanding 2-0 advantage

Bernd Leno desperately tries to claim the ball in the area as Arsenal look to preserve their 1-0 lead early on in the second halfAlfredo Morelos slips the ball past the onrushing Richard Strebinger to seal Rangers' win

Steven Gerrard leaps in delight as the hosts won in Ibrox's first European game in eight years

Alfredo Morelos was fouled inside the penalty area with just seven minutes remaining

Alfredo Morelos slides home from six yards out to level the match for Rangers



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ