arrow

कोकाकोला बन्यो 'को बन्छ करोडपति' को मुख्य प्रायोजक

logo
प्रकाशित २०७५ असोज २० शनिबार
crorepati-coke.jpg

काठमाडौं। अर्न्तराष्ट्रिय लोकप्रियता हासिल गरेको टिभी कार्यक्रम ’हु वान्ट्स टु बी ए मिलिओनैरे’को नेपाली संस्करण अब नेपालीमा पनि आउदै छ। उक्त कार्यक्रमको नाम ’को बन्छ करोडपति’राखिएको छ।

सो कार्यक्रम एपी वान  टेलिभिजन मार्फत प्रसारण हुनेछ। सो कार्यक्रमका उध्घोसक नेपालका प्रसिद्ध महानायक राजेश हमाल रहनेछन् भने यस कार्यक्रमलाई कोकाकोलाले प्रायोजन गर्नेछ। सो कार्येक्रमका प्रतीयोगीहरुले विभिन्न प्रकारका प्रस्नहरुको सामना गरेर एक करोड नेपाली रुपैयाँ जित्न सक्नेछन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ