arrow

“कोक र खाना” ले आफ्नो प्रियजनहरूसंग एकसाथ खाना बाँड्दाको खुशी मनाउँदै

मिठो खाना र कोकको माध्यमबाट मानिसहरूलाई एकसाथ ल्याउने उद्देश्य

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
coke-momo-taste.jpg

काठमाडौं। हामीले कहिले पनि पूर्वानुमान गर्न नसक्ने तरिकाले कोभिड–१९ ले हाम्रो जीवनलाई परिवर्तन गरेको छ, तर यसले हामीलाई पछाडि फर्केरहाम्रो वरिपरिको संसार पुनःपत्तालगाउने अवसर प्रदान गरेको छ। साथीहरू र परिवारसँग खानाखाने जस्ता साधारण चीजहरूले नयाँ महत्व पाएकाछन्। यो अन्त र्दृष्टि कोका–कोलाको “कोक र खाना”अभियानमा रुपान्तरण भएकोहो जहाँ नेपालमा कोकको साथखानाका क्षणहरूको आनन्द र खुशी मनाइन्छ, र “खाना जे होला स्वाद बढाउन कोका–कोला”भन्ने नारा सहितयसले कोकसंग खाँदा साधारण खानापनि स्वादिष्ट बन्छ भन्ने सन्देशलाई यो अभियानले पुनःस्थापना गरेको छ। 

विगत ५ वर्ष देखि कोका–कोलाले मोःमोःउत्स वपर्वको रुपमा कोक र खानाको संयोजनलाई मनाउँदै आइरहेको छ। यस वर्षको अभियानमा भनेको का(कोलाले मःमः को साथै हरेक खानामा कोकले थप्ने स्वादको उत्कृष्टत मनाउँदै छ।

यस अभियानको बारेमा बोल्दै नेपालकालागि कोका–कोलाका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, “यो अभियान घरमै खाना र विशेष क्षणहरू साट्ने बारेमा हो, र यसले कोकको खानासँगको सम्बन्धमा प्रकाश पार्छ। हामी यस अभियानलाई एक ठूलो, एकताबद्ध भावको रूपमा देख्छौं जुन अहिलेको समय र ब्रान्ड दुबैको लागि उपयुक्त छ। कोक र खाना एक उत्कृष्ट जोडी हो र हामीहाम्रा उपभोक्ताहरूलाई उनीहरूको आफ्नै कोक र खानाको संयोजनका साथ स्वाद र आफ्नोपनको खुसी बढाउन प्रोत्साहित गर्न चाहन्छौं।”

कोक र खाना पहिलेको कोक र मःमः अभियानको एक विस्तारणहो र यसलेखानासँग कोकको सम्बन्धलाई थप जोड दिन्छ। यस अभियानको विज्ञापनमा लोकप्रिय अभिनेत्रीहरू सम्रागी आरएल शाह र अलिशा राई, र गायिका केन्जलश्रेष्ठ, जे अथर र आइजन छन्, र सो विज्ञापनमा कोकका साथ गुण्स्तरीय खाना टाइमजीवनमा कसरी ल्याउन सकिन्छ भनेर देखाइएको छ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक प्रदीप पाण्डेले भने, “कोक र खाना अभियानविश्वव्यापी रूपमा सफलभएका छन् र हामीले कोका–कोलालाई कुनै पनि प्रकार खानाको लागि उत्तमसाझेदारका रूपमा स्थापित गरेकाले हामी यसलाई नेपालमा ल्याउन पाउँदा खुसी छौं। यो अभियानको छैठौं वर्षमा आइपुग्दा, हामी खाना जे होला, स्वाद बढाउन कोका–कोला भन्ने सन्देश प्रवाह गर्न पाउँदाखुसी छौं। यो सन्देशले उपयुक्त खानाको संस्कार र खानाको समयको साथलाई प्रतिबिम्बित गर्दछ।”

कोकाकोला कम्पनी नेपालले यस अभियानभरि आफ्ना उपभोक्ताहरूकालागि थुप्रै आश्चर्यजनक योजनाहरु बनाएको छ।

कोक र खानाअभियानको बारेमा अवगत रहनको लागि, तपाईंले कोका–कोला नेपालको आधिकारिक फेसबुक र इन्स्टाग्राम पेज @cocacolanepal लाई लाइक र फलो गर्न सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ