इन्टरनेटमा कुनै समय भाइरल भएका विचित्रका तस्वीरहरु
प्रकाशित २०७५ असोज २४ बुधबार
776
Shares
एजेन्सी। कहिलेकाही इन्टरनेटमा मानिसहरु विचित्र तस्वीरहरु पोष्ट गर्ने गर्छन्। जुन भाइरल हुने गरेका छन्। इन्टरनेटमा कुनै समय विचित्रका तस्वीरहरु भाइरल भएका थिए। उक्त तस्वीरहरुलाई सामाजिक सञ्जालमा हजारौ पटक सेयर गरिएको छ। यसलाई इन्टरनेटमा पाइएको विचित्रको तस्वीर नाम दिइएको छ।