arrow

युइएफएका नौ खेल, यस्तो आयो परिणाम

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
uefa.jpg

काठमाडौं । मंगलबार राति भएका युइएफए फुटबलका नौ खेलमा विभिन्न नतिजा आएको छ । सबैभन्दा ठूलो झड्का जर्मनीले खेपेको छ । 

यस्तो छ परिणाम 
–लिग ए समूह एकमा फ्रान्स २–१ जर्मनी
–लिग बी समूह एकमा युक्रेन १–० चेक रिपब्लिक
–लिग बी समूह चारमा आयरल्याण्ड ०–१ वेल्स
–लिग सी समूह तीनमा नर्वे १–० बुल्गेरिया, स्लोभेनिया १–१ साइप्रस 
–लिग डी समूह एकमा काजखस्तान ४–० एन्डोरा, लात्भिया ०–३ जर्जिया 
–लिग डी समूह चारमा अल्मेरिया ४–० मेसेडोनिया, जिब्राल्टार २–१ लिच्टेन्स्टेन ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ