arrow

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलका १९ खेल, कसले मार्यो बाजी ?

जापान ४–३ युरुग्वे, बेल्जियम १–१ नेदरल्याण्ड

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
5106588-6283685-image-m-31_1539723380008.jpg

काठामाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल अन्तर्गत मंगलबार रातिदेखि बुधबार बिहानसम्म १९ खेल भएका छन् । 
यस्तो छ परिणाम
जापान ४–३ युरुग्वे, 
दक्षिण कोरिया २–२ पानामा, 
कोलम्बिया १–२ सिंगापुर, 
इन्डोनेसिया १–१ हङकङ, 
लाओस १–४ मंगोलिया, 
चीन २–० सिरिया, 
मलेसिया ०–१ कीर्गिस्तान,
 उज्वेकिस्तान २–० कतार,
 युएई ०–२ भेनेजुएला, 
ओमान ०–० इक्वेडर, 
इरान २–१ बोलिभिया,
 बहराइन ४–१ म्यानमार,
 अर्जेन्टिना ०–१ ब्राजिल (मिरान्डा), 
बेल्जियम (मेर्टेन्स) १–१ नेदरल्याण्ड (ग्रोएनेभेल्ड), 
डेनमार्क २–० अष्ट्रिया,
स्वीडेन १–१ स्लोभाकिया,
कोलम्बिया (हुँवा हर्नान्डेज २, कार्लोस बाका १) ३–१ कोस्टारिका, 
अमेरिका १–१ पेरु
मेक्सिको ०–० चिली (खेल जारी)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ