arrow

दशैं उपहारः ‘म यस्तो गीत गाउँछु’ (पूरा चलचित्र) 

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
ma-yasto-geet-gauchu.JPG

काठमाडौं । नेपालीहरुको महान् चाड बडादशैं चलिरहँदा घरमै बसीबसी नेपाली चलचित्र हेर्न पाउनु पनि ठूलै कुरो हो । त्यह िउपहार स्वरुप युट्युव रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ । 

पूजा शर्मा र पल शाह मुख्यु भूमिकामा रहेको चलचित्रको लेखन तथा निर्देशन सुदर्शन थापाको रहेको छ । चलचित्र पूजा र सुदर्शनले निर्माण गरेका हुन् । चलचित्रमा प्रेमपिण्ड नायक सरोज खनाल, महजोडीसंग लामो समय जोडिएका हाँस्य कलाकार राजाराम पौडेल, अभिनेत्री रुपा राना, मोहन निरौला र शिशिर राणा लगायतको अभिनय पनि रहेको छ । 
पूरा चलचित्र हेर्नुहोस् –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ