arrow

इंगल्याण्डद्धारा श्रीलंकामाथि फराकिलो जित

logo
प्रकाशित २०७५ कार्तिक १ बिहिबार
eoin-morgan.jpg

काठमाडौं । तेस्रो एक दिवसीय क्रिकेटमा इंगल्याण्डले श्रीलंकालाई पराजित गरेको छ । बुधबार राति केन्डीमा भएको खेलमा इंगल्याण्ड ७ विकेटले विजयी भएको हो । 

बर्षाले अवरुद्ध गरेपछि २१ ओभरमा झारिएको खेलमा श्रीलंकाले ९ विकेटको नोक्सानीमा १५० रन बनायो । निरोशन डिकेवालाले २० बलमा ३६, सदिरा समराविकरामाले ३४ बलमा ३५ रन बनाए । 

अदिल रसिदले ४ तथा टम कुरानले ३ विकेट लिए । 

जवाफमा इंगल्याण्डले १८.३ ओभरमै विजयी लक्ष्य पूरा गर्र्यो । कप्तान इयोन मोर्गानले नटआउट ४९ बलमा ५८, बेन स्टोकले २४ बलमा नटआउट ३५ तथा जासन रोयले २६ बलमा ४१ रन बनाए । 

जितसंगै इंगल्याण्ड पाँच खेलको सिरिजमा २–० ले अगाडि रहेको छ । 

Dasun Shanaka was one of four wickets claimed by Adil Rashid who was a constant menace

Rashid found plenty of turn and exploited the conditions to perfection in Kandy

Jason Roy went on the attack from the off and scored a rapid 41 from 26 deliveries 

The aggressive batsman set the platform perfectly to increase England's dominant position

Eoin Morgan continued his brilliant form and looked in fantastic touch in Pallekele

The England skipper helped his side to put the series out of reach of a Sri Lanka win



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ