arrow

चार सय क्लव गोल गर्ने रोनाल्डो पहिलो खेलाडी 

logo
प्रकाशित २०७५ कार्तिक ४ आइतबार
ronaldo28.jpg

काठमाडौं । चर्चित स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपका उत्कृष्ट पाँच लिग फुटबलमा ४०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । अहिलेसम्म यो कीर्तिमान कसैले पार गरेको थिएन । 

इटालियन क्लव युभेन्टसबाट खेल्दै आएका रोनाल्डोले शनिबार राति भएको खेलमा गोल गर्दै कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । 

गिनोआविरुद्धको खेलमा रोनाल्डोले गोल गरेका हुन् । खेल १–१ को बराबरीमा सकिएको थियो । गिनोआका डानियल बेस्साले बराबरी गोल गरेका हुन् ।

रोनाल्डो यसै सिजन स्पेनिश क्लव रियाल मड्रिडबाट युभेन्टस पुगेका हुन् । सुरुवाती खेलमा गोल गर्न नसकेका रोनाल्डोले युभेन्टसका लागि १० खेलबाट ५ गोल गोल गरिसकेका छन् ।

The Portuguese star found himself free from close range and he side-footed into the net

It was a dream start for Massimiliano Allegri's side but they failed to build up their goal tally

Genoa secured a point on the road in Turin courtesy of a header from midfielder Daniel Bessa

He worked some space inside the area and he headed past a helpless Wojciech Szczesny

Everything for Juventus was going through main man Ronaldo and he acrobatically went close

Genoa boss Ivan Juric urged his team to calm down and keep the ball in the final few minutes

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ