arrow

यसरी चलाउन सकिन्छ कम्प्यूटरमा वाटएप्स (टिप्स)

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
Whatsapp-for-PC.jpg.jpeg
एजेन्सी। वाटएप्स लोकप्रिय  मोबाइल चयाटिङग एप्लीकेशन हो। विश्व भरिनै वाटएप्सका  करोडौ प्रयोगकर्ता रहेका छन् । साधारण म्यासेस भन्दा प्रयोकर्ताहरुले वाटएप्सवाट म्यासेज पठाउन सहज महसुस गर्दछन् । यति मात्र नभएर  वाटएप्सवाट फोटो, भिडियो क्लिप पनि सजिलै शेयर गर्न सकिन्छ साथै यसमा कुनै प्रकारको शुल्क लाग्दैन । केबल इन्टरनेट कनेक्शन भए मात्रनै तपाई वाटएप्सको प्रयोग गर्न सक्नुहुनेछ ।
 
मोबाइलमा  वाटएप्सवाट च्याटिङग गर्न सजिलो छ तर पनि  मोबाइलको स्क्रीन सानो भएको कारणले गर्दा  टाइप  गर्न गाह्रो हुन्छ ।  केहि यस्ता उपायहरु अपनाए वाटएप्सलाई कम्प्यूटर वा  ल्यापटपमा पनि प्रयोग गर्न सकिन्छ  । तपाई वाटएप्सलाई बल्याकबेरी, वुइन्डो एन्ड्रोयड फोनमा  डाउनलोड गर्न सक्नु हुनेछ ।
 
यसरी डाउनलोड गर्नुहोस वाटएप्स
 
यदि तपाई  मोबाइलको सट्टा पर्सनल कम्प्यूटर वा  ल्यापटपमा  वाटएप्सको प्रयोग गर्न चाहानुहुन्छ भने , तपाईले सबै भन्दा पहिला तपाईको  कमप्यूटरमा ब्लू स्टेक ऐप प्लेयर डाउनलोड गर्नु पर्नेछ । यो  एपलिकेसन तपाई  ब्लू स्टेकको साइटवाट डाउनलोड गर्न सक्नुहुनेछ । यसवाट तपाई सबै प्रकारको  एनड्रोयड एप्लीकेशन र गेम प्ले गर्न सक्नुहुनेछ ।
 
प्लेयर डाउनलोड गरिसकेपछि  ब्लू स्टेक ऐप प्लेयरको  ईएक्स फाइललाई आफ्नो कम्प्युटरमा  रन गर्नहोस । फाइल रन भएपछि ब्लूस्टेक होम पेज खुल्नेछ र मोबाइलमा जस्तै तपाईको कम्प्युटरमा वाटएप्स रन गर्न थाल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ