arrow

मेस्सी छोरासंग बेञ्चमा, बार्सिलोनाको प्रभावशाली जित 

logo
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
messi25.jpg

काठमाडौं । स्पेनिश लिग च्याम्पियन बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा मुख्य खेलाडी लियोनल मेस्सी बिना पनि प्रभावशाली जित हासिल गरेको छ । 

मेस्सी घाइते भइ कम्तीमा ३ हप्ता खेल्न नसक्ने भएको अवस्थामा बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणमा इटालियन क्लव इन्टर मिलानलाई हराएको हो । 

Jordi Alba scored the second goal of the game to put it to bed with eight minutes remaining after a hard-fought clash

बुधबार राति भएको खेलमा बार्सिलोना २–० ले विजयी भयो । घरेलु मैदानमा भएको खेलमा समूह बी मा रहेको बार्सिलोनालाई जिताउन राफिन्हा र जोर्डी अल्बाले गोल गरे । 

Rafinha (left) celebrated after breaking the deadlock and putting Barcelona a goal up against Inter Milan at the Nou Camp 

इन्टर मिलानका गोलरक्षक सामिर हान्डानोविकले नौवटा प्रहारको सुन्दर बचाउ गरेका थिए । 

The 25-year-old Brazilian latched onto Luis Suarez's through ball and made no mistake with his decisive finish

मेस्सी भने छोरासँगै बेन्चमा बसेर खेल हेरेका थिए । 

समूह बी अन्तर्गत राति नै भएको खेलमा टोटनह्याम हट्सपर र पिएसभी आइन्डहोभनले २–२ को बराबरी खेले । 

यो खेलपछि लगातार तेस्रो जित निकालेको बार्सिलोना ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । इन्टरको ६ तथा टोटनह्याम र पिएसभीको १–१ अंक छ । 

Alba finished off from a relatively tight angle into the bottom right corner of the net past the diving Handanovic 

Ernesto Valverde largely remained in his seat as he surveyed the play in front of him in a tight contest 

Inter will still have high hopes of qualifying for the knockout stages but will be disappointed by the defeat

Suarez picked up a yellow card from referee Ovidiu Hategan and protested his innocence after his challenge



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ