arrow

सालेहले पूरा गरे ५० गोल 

logo
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
salah6.jpg

काठमाडौं । इजिप्सियन स्टार मोहम्मद सालेहले इंगलिश क्लव लिभरपुलका लागि ५० गोल गरेका छन् । 

सालेहले च्याम्पियन्स लिग फुटबलका क्रममा बुधबार राति सर्वियन क्लब रेडस्टार बेलग्रेड विरुद्ध गोल गर्दै ५० गोल पूरा गरेका हुन् । 

सालेहले यो आँकडा ६५ खेलबाट पूरा गरेका हुन् । खेलमा लिभरपुल ४–० ले विजयी भयो । 

सालेहले २ तथा रोबर्टो फर्मिन्हो र सादिओ मानेले १–१ गोल गरे । मानेले एक पेनाल्टीलाई खेर फालेका थिए । 

जितपछि लिभरपुल ६ अंकसहित शीर्ष स्थानमा छ । बेलग्रेड १ अंकबाट पुछारमा छ । 

बुधबार राति पेरिस सेन्ट जर्मेन र नापोलीले २–२ को बराबरी खेले । बराबरीपछि नापोलीको ५ तथा पिएसजीको ४ अंक भएको छ । 
His first goal came against Watford during his top-flight debut for the club in August 2017

Salah's 19th goal for the club won the Puskas Award at FIFA's The Best Awards this year

Salah's lob over Manchester City goalkeeper Ederson from long range in January stood out

Salah produced a moment of magic against Tottenham in stoppage time at Anfield in February

Salah scored two brilliant goals against Roma, they were his 42nd and 43rd goals for the club

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ