-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा पुगेको छ । लिभरपुलले शनिबार राति घरेलु मैदानमा कार्डिफ सिटीलाई ४–१ हराएको हो ।
लिभरपुलका लागि सादियो मानेले २ तथा मोहम्मद सालेह र जेद्रान शकिरीले १–१ गोल गरे ।
लिभरपुलको १० खेलबाट २६ अंक छ । लिभरपुलले एक खेल कम खेलेको म्यान्चेस्टर सिटीलाई ३ अंकले उछिनेको हो ।





