arrow

६ खेल, पाँच टिमले गोल गर्न सकेनन् 

logo
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
football6.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति ६ खेल भएका छन् । पाँच खेलमा गोल भए पनि पाँच क्लवले भने गोल नै गर्न सकेनन् । 

केही उत्कृष्ट र अधिकांश खेलमा निरस प्रदर्शन भएको छ । खेल कस्तो रह्यो त ?

यस्तो छ परिणाम
लिभरपुल ४–१ कार्डिफ सिटी
ब्राइटन १–० वुल्भरह्याम्पटन
फुल्हम ०–३ बर्नमाउथ
साउथह्याम्पटन ०–० न्युकासल युनाइटेड
वाटफोर्ड ३–० हडर्सफिल्ड टाउन
लेस्टर सिटी १–१ वेष्टह्याम 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ