arrow

हटाइए रियाल मड्रिडका प्रशिक्षक लोपेटेगुइ 

logo
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
lopetegui-coach.jpg

काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुइ बर्खास्तीमा परेका छन् । क्लवको हारको श्रृंखला बढेपछि उनी बर्खास्तीमा परेका हुन् ।

क्लवमा ४ महिना मात्र बिताएका लोपेटेगुइलाई रियालको खस्कदो प्रदर्शनका कारण हटाएको क्लवले जनाएको छ । 

Lopetegui watched his side ship five goals to their bitter rivals at the Nou Camp

लोपेटेगुइले स्पेनको राष्ठ्रिय टिमलाई पनि डुबाएका थिए । रुसमा भएको विश्वकप सुरु हुनु एकदिन अगाडिमात्र उनी रियाल आएको जानकारी दिएपछि स्पेनको मूख्य प्रशिक्षकको भूमिकाबाट पदमुक्त भएका थिए । 

Real Madrid have sacked manager Julen Lopetegui following the club's Clasico defeat

रियाल स्पेनिस लिगमा १० खेलमा ४ मात्र जित निकाल्दै नवौं स्थानमा छ। आइतबार भएको बार्सिलोना विरुद्धको एल क्लासिकोमा ५–१ को हार बेहोरेपछि लोपेटेगुइलाई पदमुक्त गर्ने कुरा चर्किएको थियो । 

Santiago Solari, coach of Real's B-team, has been placed in temporary charge of the first team

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ