arrow

रोनाल्डोको गोल बिना नै जित्यो युभेन्टस

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
ronaldo31.jpg

काठमाडौं । क्रिष्टियानो रोनाल्डो गोल बिना नै इटालियन सिरि ए फुटबलमा युभेन्टसले आकर्षक जित पाएको छ । 

युभेन्टसले काग्लिआरीलाई ३–१ ले हराएको हो । पाउलो डाइबाला र हुँवा कुवाड्राडोले गोल गर्दा फिलिप ब्राडारिकले आत्मघाती गरेका थिए । 

जाओ पेड्रोले काग्लिआरीलाई सान्त्वना गोल दिलाए । 

खेलका क्रममा रोनाल्डोलाई ४०० गोल पूरा गरेको उपलक्ष्यमा जर्सी प्रदान गरिएको थियो । 

लिगमा इन्टरले गिनोआलाई ५–० ले हरायो । फिओरेन्टिना र एएस रोमाले १–१ को बराबरी खेले । 

लिगमा ११ खेलबाट ३१ अंकको युभेन्टस शीर्ष स्थानमा छ र दोस्रो स्थानको इन्टरमिलानभन्दा ६ अंकले अग्रता लिएको छ । 

Paulo Dybala celebrates opening the scoring inside a minute with fine turn and finish

Cagliari recovered and equalised against Serie A leaders through Joao Pedro's finish

However Filip Bradaric turned a Douglas Costa cross past his own keeper two minutes later

Juve celebrate their 10th win in 11 league games after Cuadrado struck home late on

Before the match Cristiano Ronaldo was honoured for scoring 400 career club goals

Ronaldo came close as he hit the post, and also played a key role in setting up Juve's third goal



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ