arrow

बार्सिलोनालाई जिताउन सुवारेज काफी

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
suarez2.jpg

काठमाडौं । लुइस सुवारेजको २ गोलको मद्धतले स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रायो भाएकानोलाई हराएको छ । पाहुना टिम बार्सिलोना ३–२ ले विजयी भएको हो । 

सुवारेजले १० औं मिनेटमा र इन्जुरी समयमा गोल दिलाएका थिए । ८७ मिनेटमा अस्माने डेम्बेलेले गोल गरेका थिए । 

प्रतिस्पर्धात्मक खेलमा जोजे पोजो र अल्भारो गार्सियाले गोल गर्दै रायोलाई अग्रता दिलाएका थिए । 

लियोनल मेस्सी अझै स्वस्थ्य नभएकाले बार्सिलोनाको खेल चलायमान हुन सकेको छैन । तर बार्सिलोनाले राम्रो प्रदर्शन गर्दै आएको छ । 

अन्य खेलमा रियाल मड्रिडले रियाल भल्लाडोडिडलाई २–० ले तथा गिरोनाले भ्यालेन्सियालाई १–० ले हरायो भने लेगनेस र एथलेटिको मड्रिड बीचको खेल १–१ को बराबरी भयो । 

बार्सिलोना ११ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा छ । रियाल मड्रिड १७ अंकसहित छैटौं स्थानमा पुगेको छ । 

Ousmane Dembele came off the bench to score an equaliser before Suarez hit the winner

Alvaro Garcia had put Rayo Vallecano into a surprise lead with a goal just before the hour mark

Jose Angel Pozo scored a stunning dipping shot to level the scores on Saturday evening

Suarez had opened the scoring with a neat finish after some good work from Jordi Alba

Rafinha gets his effort all wrong and curls wide of the post during the second half

Barcelona striker Suarez holds his leg in agony after colliding with a Rayo defender

Sergi Roberto shows a burst of acceleration to escape the attention of a Rayo attacker

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ