arrow

प्रिमियर लिगमा ६ खेल ११ गोल, यस्तो छ नतिजा

logo
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
tottenham-foyth.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको शनिबार राति भएका ६ खेलमा ११ गोलमात्र भएको छ । 

कार्डिफ सिटिले घरेलु मैदानमा ब्राइटन एन्ड होभ आल्बियनलाई २–१ ले हरायो । खेलमा ब्राइटनले डन्कको गोलबाट अग्रता लिए पनि पाटरसन र बाम्बाको गोलबाट कार्डिफले खेल जित्यो । 

ब्राइटनका स्टेफेन्सले रातो कार्ड खाएका थिए । 

हडर्सफिल्ड र वेष्टह्यामले १–१ को बराबरी खेले । हडर्सलाई एलेक्स र वेष्टह्यामका लागि फिलिप्पे एन्डरसनले गोल गरे । 

लेस्टर सिटी र बर्नलेले गोलरहित बराबरी खेले । 

न्यूकासल युनाइटेडले एएफसी बर्नमाउथलाई २–१ ले हरायो । न्यूकासलका लागि सालोमोन रोन्डोनले दुवै गोल गरे । जेफरसन लेर्माले सान्वना गोल फर्काए । 

साउथह्याम्पटन र वाटफोर्डले १–१ को बराबरी खेले । गाब्बियाडिनीले साउथह्याम्पटनका लागि तथा होलेबासले वाटफोर्डका लागि गोल गरे । 

टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसलाई उसकै मैदानमा १–० ले हरायो । हुँवा फोइथले निर्णायक गोल गरे । 
 

Tottenham's Argentinian defender Juan Foyth heads in the opening goal in the 66th minute of Premier League match

Foyth celebrates breaking the deadlock against Crystal Palace on Saturday evening, which was his first Premier League goalTottenham goalkeeper Hugo Lloris makes an important save from Crystal Palace's Alexander Sorloth in stoppage time 

Huddersfield were dealt a blow just before half-time when defender Chris Lowe was struck down by a painful shoulder injury

Alex Pritchard became the first Huddersfield player to score at home this term when he broke the deadlock on six minutesBoth sets of players and fans observed a minute of silence for Remembrance Day prior to kick-off in the Premier League game



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ