arrow

इंगल्याण्डको फुटबल कप्तान फेरि वायने रुनी, ‘गार्ड अफ अनर’ दिइने

logo
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
wayne-rooney1.jpg

काठमाडौं । करियरको अन्तिम खेलका लागि इंग्ल्याण्डका पूर्व फुटबल कप्तान वायने रुनीलाई पुनः कप्तानीको जिम्मा दिइने भएको छ । कीर्तिमानी गोलकर्ता रुनीले बिहीबार राति हुने खेलमा १० नम्बरको जर्सी लगाएर अमेरिका विरुद्ध मैदानमा उत्रदै छन् । 

सन् २०१७ मै रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए पनि बिहीबार वेम्बलीको मैदानमा अमेरिकासँगको मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । 

इंग्ल्याण्डबाट १२० औँ खेल खेल्दै गरेका ३३ वर्षीय रुनी अहिले अमेरिकाको क्लब डिसी युनाइटेडबाट व्यवसायिक खेल खेल्दै आएका छन् । 

रुनीलाई बिहीबारै गार्ड अफ अनर दिइने छ । रुनीको फुटबल जीवनको सम्मानका लागि कप्तानीको जिम्मा दिएर विदाई गर्न लागिएको इंगल्याण्ड फुटबल एसोसिएसनले जनाएको छ । 

Wayne Rooney was back at Wembley on Wednesday night ahead of his final international as an England player on Thursday

It has been confirmed that he will wear the No 10 shirt and be given the armband when he comes on as a substitute

The 33-year-old will win his 120th and final cap in a friendly at Wembley on Thursday night

Rooney was all smiles as he got to work in training with his latest England team-mates on Wednesday

 

The former Manchester United striker joked around with Manchester City right back Kyle Walker

In a possession-based mini-drill, Rooney looks to nick the ball off Everton defender Michael Keane (left)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ