arrow

तुरुक्कै आँशु चुहाए वायन रोनीले 

logo
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
rooney1.jpg

काठमाडौं । इंगल्याण्डका फुटबल स्टार वायन रोनीले मैदानमै तुरुक्कै आँशु चुहाएका छन् । इंगल्याण्डको क्याप लगाएर खेलेको अन्तिम तथा बिदाइ खेलमा उनी निकै भाबुक हुँदै आँशु चुहाएका हुन् । 

खेलपछि उनी रुँदै ड्रेसरुममा छिरेका थिए ।  इंगल्याण्डका लागि रोनीले १२० क्याप खेले । उनी सर्वाधिक गोलकर्ता पनि हुन् ।बिदाइ तथा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा इंगल्याण्डले अमेरिकालाई ३–० ले हरायो । 

रोनी खेलको ५८ औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । गोल भने गर्न सकेनन् । जेस्सी लिंगार्ड, एलेक्जेन्डर एर्नोल्ड र विलसनले गोल गरे ।

रोनी अन्तिम खेलमा पनि कप्तानकै रुपमा मैदानमा छिरेका थिए । 

Wayne Rooney was in tears when he addressed England team-mates in the changing room 

The 33-year-old was presented with a special trophy before the friendly against the USA

Rooney was joined on the pitch by his four sons, Cass, Klay, Kai and Kit, on the Wembley pitch 

The ex-Manchester United striker came on in the 58th minute and took the captain's armband

Rooney looked composed on his final outing but couldn't find the goal to cap it all off 

Rooney stated his belief that his goal record for England will be beaten by Harry Kane

England's all-time leading scorer believes they are in safe hands with boss Gareth Southgate



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ