arrow

सन्तान चाहनुहुन्छ ? नखानुहोस यी खानेकुरा

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
उचभ.png

काठमाडौं । सन्तानको इच्छा कसलाई हुदैन र । चाहाना भएर पनि कति मानिसहरु निसन्तान भएका छन् । उनिहरुलाई सामान्य जानकारी नहुदा पनि यस्तो समस्या भएको हुनसक्छ ।  उनिहरुलाई गर्भधारण पछि के खानु हुन्छ के हुदैन त्यसको थाहा नहुन सक्छ ।  यदि तपाई पनि गर्भवती हुँ भन्ने चाहनुहुन्छ भने यी खानेकुरा नखाएकै राम्रो हुनेछ ।

नीमले गर्भधारण रोक्छ । यसको प्रयोगले शुक्राणुको गतिशीलता निकै कम हुन्छ र गर्भधारणको संभावना कम हुन्छ । त्यसैले नीमको प्रयोग नगर्नुहोस्  । नीमले शुक्राणुको मात्रामा पनि कमि ल्याउने काम गर्दछ ।  यसको सेवन पुरूषले गरे गर्भधारणको संभावना कम हुन्छ ।

कमन फिग एक फल हो । यसले पनि गर्भधारण हुन दिदैन । तपाई १५ दिनसम्म कमन फिग नखानुहोस् ।  अदुवाको प्रयोग हरेक घरमा कुनै न कुनै रुपले भै रहेको हुन्छ ।  तर अदुवाले गर्भधारण रोक्ने काम गर्दछ । त्यसैले सम्बन्ध राखेको केहि हप्तासम्म अदुवाको प्रयोग नगर्नुहोस् ।

गर्भधारण भएपछि पनि धनीयाँको नखानुहोस् । यसले गर्भपतन गर्न सक्छ ।  गर्भधारणपछि मेवा खान मनाही गरिएको छ । यसबाट गर्भपतन हुने संभावना हुन्छ । त्यैले तपाई सन्तान चाहानुहुन्छ भने सम्बन्ध राखेपछि एक हप्तासम्म  मेवा नखानुहोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ