- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्पेनिस लिग ला लिगा फुटबलमा रियाल मड्रिडले कमजोर प्रदर्शन गरेको छ । रियालले आइबरसंग लज्जास्पद हारको सामना गरेको हो ।
बार्सिलोना भने हारबाट जोगिएको छ । बार्सिलोनाले एथलेटिको मड्रिडसंग बराबरी खेलेको हो ।
यस्तो आयो परिणाम
लेगनेस १–० डेपोर्टिभो एलाभेस
आइबर ३–० रियाल मड्रिड
भ्यालेन्सिया ३–० रायो भाएकानो
हुएस्का २–२ लेभान्ते
एथलेटिको मड्रिड १–१ बार्सिलोना