arrow

पिटिए सन्दीप लामिछाने 

logo
प्रकाशित २०७५ मंसिर १० सोमबार
sandeep-kerala-kings.jpg

काठमाडौं । युएईमा जारी टी–१० लिग क्रिकेटमा नेपाली ढुकढुकी सन्दीप लामिछाने पिटिएका छन् । केराला नाइट्सबाट खेल्दै आएका सन्दीप चौथो खेलमा पिटिएका हुन् । 

पञ्जाबी लिजेन्ड्स विरुद्धको खेलमा सन्दीपले पहिलो पटक सोमबार राति विकेट लिन सकेनन् । २ ओभर बलिङ गरेका सन्दीपले २८ रन खाएका थिए । उनले १ छक्का र ५ चौका पनि खाएका थिए । 

यसअघिका ३ खेलबाट सन्दीपले ६ विकेट लिएका थिए । 

सन्दीपको खातमा ४ खेलबाट ६ विकेट मात्र भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ