arrow

पिटिए सन्दीप लामिछाने, अहिलेसम्मकै खराव प्रर्दशन

logo
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
sandeep-lamichhane.jpg

काठमाडौं । युएईमा जारी टी–१० क्रिकेटमा नेपाली युवा ढुकढुकी सन्दीप लामिछाने नराम्ररी कुटिएका छन् । अहिलेसम्मकै खराव बलिङ गरेका केराला नाइट्सका सन्दीपले नर्दर्न वारियर्सविरुद्ध २ ओभरमा ४७ रन दिए । 

उनले पहिलो ओभरमा ६, ६, २, ६, १, १ रनका हिसाबले २२ रन दिएका थिए । 

दोस्रो ओभरमा पनि सन्दीप पिटिए । सन्दीपले दोस्रो ओभरमा ६, ६, ६, १, ६, ० का हिसाबले २५ रन दिए । 

विकेट लिन नसकेका सन्दीपले ४७ रन दिने क्रममा ७ छक्का दिएका थिए । खेलमा नर्दर्न ८ विकेटले विजयी भयो । 

सुरुआती ३ खेलमा विकेट लिएका सन्दीपले पछिल्ला २ खेलमा विकेट लिनै बिर्सिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ