arrow

भ्रष्टाचार विरुद्ध नाङ्गिए टिभि च्यानलका महिला प्रस्तोता

logo
प्रकाशित २०७२ फागुन १७ सोमबार
albania-1.jpeg.jpeg
एजेन्सी। अल्बानियामा राजनीतिक भ्रष्टाचारको पर्दाफाश गर्नको लागि  जीजर नामक टिभि च्यानलले अनौठो बुलेटिन सुरु गरेको छ । बुलेटिनमा टपलेस प्रस्तोताले समचार प्रस्तुत गर्दछन्। च्यानलमा धेरै भन्दा धेरै दर्शकहरुलाई तान्नको लागि यस्तो कदम उठाइएको भारतिय सञ्चार माध्यमले जनाएका छन्। यसमा महिला प्रस्तोताहरु छाति देखाएर प्रस्तुत हुने गर्दछन्।
 
जीजार टिभिका मालिक इज्मे दृष्टिका अनुसार  अल्बानियामा जहा राजनीतिक शक्तिले समाचारलाई फरक पार्छन् ।  त्यस्तै  दर्शकहरुलाई पनि एक यस्तै  माध्यम चाहिन्छ  जहां समचार पनि यहि प्रकारले  नेकेड प्रस्तुत होस् । उनले भने उनि कुनै प्रकारको एडल्ट कन्टेन्ट बेचि रहेका छैनन् । उनका अनुसार यस प्रकार समचारलाई जस्तोको त्यस्तै प्रस्तुत गर्ने प्रयास गरिएको छ। एक  किसिमले यो सांकेतिक र प्रचारको लागि गरिएको हो ।
 
च्यानलले चाडै फ्रेन्च र अंग्रेजीमा पनि यसै प्रकारको  बुलेटिन सुरु गर्ने भएको छ । यस नयाँ प्रयोगले प्रस्तोतालाई पनि राहात मिलेको छ । एक यस्तै प्रस्तोता  हाक्सहाजका अनुसार उनि  पिछल्लो पाँच बर्ष देखि  एक स्थानिय च्यानलमा काम गरिरहेकि थिइन् तर कसैले उनलाई नोटिस गरेनन् । यस च्यानलमा उनिले काम गर्न सुरु गरेको तीन महिनामानै उनि  स्टार बनिन् । उनलाई यस प्रकारले प्रस्तुत हुदा कुनै पछुतो रहेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ