arrow

सिंहदरवार नजिक भेटिएको शंकास्पद बस्तु बम होइन : एसएसपी थापा

logo
प्रकाशित २०७२ फागुन १८ मंगलबार
Bomb.jpg.jpeg.jpeg
काठमाडौं। बम आंशका गरिएको सिंहदरवारको दक्षिण गेट हनुमानथान नजिक बिच बाटोमा भेटिएको शंकाष्पद बस्तु बम नभएर पानी सफा पार्ने पाइप भएको महानगरीय प्रहरी परिसद काठमाडौमा प्रमुख बिक्रम थापाले जानाकारी दिएका छन्।
 
यस अघी नेपाली सेनाको बम डिस्पोजल टोली बम भएको आशंकामा निस्तेज पार्न सो ठाँउमा पुगेको थियो। त्यसपछि सुरक्षाकर्मीले उक्त क्षेत्रलाई घेराहानी आवात जावत बन्द गरेको थिए। सवारी साधन तथा सर्वसाधारणहरुको आवत जावत सुरु भैसकेको जानकारी दिए।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ