arrow

रोनाल्डो फेरि बने नायक

logo
प्रकाशित २०७५ पुष १ आइतबार
ronaldo33.jpg

काठमाडौं ।  पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो फेरि नायक बनेका छन् । उनकै निर्णायक गोलमा इटालियन सिरि ए फुटबलमा युभेन्टसले जित हात पार्यो । 

रोनाल्डोको गोलले युभेन्टसले शनिबार राति टोरिनोलाई १–१ ले पराजित गरेको हो । रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

Ronaldo's strike won the Turin derby and made him joint top goal-scorer in the division

टोरिनोको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा विपक्षी गोलरक्षकको गल्तीमा युभेन्टसले ७०औं मिनेटमा पेनाल्टीको मौका पाएको थियो ।

सिमोन जाजाको ब्याकपासमा अर्मान्डो इजोले छोडेको बलमा टोरिनोका गोलरक्षकले हातले बल समाएपछि युभेन्टसले पेनाल्टीको मौका पाएको थियो । जसलाई रोनाल्डोले सदुपयोग गरे । 

The former Real Madrid man was booked immediately after the goal for taunting the 'keeper

गोलपछि भने रोनाल्डोले पहेंलो कार्ड खाएका थिए । 

जितपछि युभेन्टसले शीर्ष स्थानलाई थप मजबुद बनाएको छ । युभेन्टसको १६ खेलबाट ४६ अंक पुगेको छ । उसले दोस्रो स्थानको नापोलीमाथि ११ अंकको अग्रता बनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ