arrow

फेरि पछारियो मौरिन्होको योजना, लिभरपुल शीर्षमा, आर्सनल स्तव्ध

logo
प्रकाशित २०७५ पुष २ सोमबार
mourinho4.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड महत्वपूर्ण खेलमा परािजत भएको छ । जोजे मौरिन्होको युनाइटेड लिभरपुलसंग घुँडा टेकेको हो ।

Jose Mourinho admitted Manchester United could not cope with Liverpool's intensity

लिभरपुलको एन्फिल्ड मैदानमा भएको खेलमा युनाइटेड ३–१ ले पराजित भयो । 

आइतबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई हराएसंगै दोस्रो स्थानको म्यान्चेस्टर सिटीलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा पुग्न सफल भएको छ । 

Mourinho claimed he was 'still tired' after Andy Robertson's athletic display at left-back

लिभरपुलको महत्वपूर्ण जितमा जरदान शाकिरीको २ तथा सादियो मानेको एक गोल महत्पूर्ण रह्यो । युनाइटेडका जेसी लिङ्गार्डले एक गोल फर्काए । 

Mourinho playfully gives Robertson a nudge as he's about to take a throw-in for Liverpool

यससँगै लिभरपुलले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायमै राख्न सफल भएको छ । प्रिमियर लिगमा अपराजित रहने लिभरपुल एक्लो टोली हो ।

Paul Pogba spent the entire match on the visitors' substitutes bench and did not play

लिभरपुलले १७ खेलबाट ४५ अंक जोड्दा सिटीले समान खेलबाटै ४४ अंक जोड्यो । लिभरपुलसँगको हारसँगै युनाइटेड २६ अंक जोडेर छैटौं स्थानमा यथावत छ । युनाइटेड पाँचौ स्थानको आर्सनलभन्दा ८ अंकले पछि परेको छ ।

आर्सनल पनि आइतबार राति स्तव्ध भएको छ । आर्सनल साउथह्याम्पटनसंग ३–२ ले पराजित भयो । आर्सनललाई हराउँदै साउथह्याम्पटनले रेलिगेशन स्थानबाट सुधार गरेको छ । 

Southampton's third goal came through Charlie Austin, who was able to head yet another cross past the Arsenal goalkeeper

Danny Ings celebrates scoring his side's goal along with his Southampton team-mates Stuart Armstrong and Matt Targett 

चेल्सी भने विजयी भयो । चेल्सीले ब्राइटन एन्ड होभ आल्बियनलाई २–१ ले हरायो । पेड्रो र एडन हजार्डले गोल गर्दै चेल्सीलाई उद्दार गरे । 

Chelsea talisman Eden Hazard (right) was at the heart of the goal - with his brilliant run and cross setting up his team-mateArsenal midfielder Henrikh Mkhitaryan celebrates scoring the goal which levelled the match at 1-1 against SouthamptonDanny Ings goes wild after Southampton's second goal after being able to head another cross past Arsenal's goalkeeperDanny Ings puts the ball past Arsenal goalkeeper Bernd Leno to put Southampton one goal up in the Premier League match

लिगमा टोटनह्याम ३९ अंकबाट तेस्रो तथा ३७ अंकबाट चेल्सी चौथो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ