arrow

मोरिन्होले म्यानचेष्टर युनाईटेड छाडे

logo
प्रकाशित २०७५ पुष ३ मंगलबार
mourinho2.jpg

काठमाडौं। प्रिमियर लिग फुटबलको क्लब म्यानचेस्टर युनाइटेडका फुटबल म्यानेजर होसे मोरिन्होले क्लब छाडेका छन्। युनाईटेडले मोरिन्होलाई उनको योगदानका लागि धन्यवाद दिंदै सफल भविष्यको कामना गर्दै ट्विट गरेको छ। 

चलिरहेको सत्रको फुटबलमा युनाईटेडको प्रदर्शन उल्लेखनीय नभएपछि उनको आलोचना हुँदै आएको थियो। प्रिमियर लिगको अन्तिम खेलमा लिभरपुलसँग ३-१ गोलले पराजित भएपछि उनले क्लब छाडेका हुन्। 

युनाईटेड यो सत्रको अंक तालिकामा २६ हंक सहित छैठौं स्थानमा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ