arrow

आईपीएल अक्सनमा अचम्म, ४२ गुणासम्ममा बिके खेलाडी, कसलाई कति मुल्य ? 

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
ipl-auction.jpeg

काठमाडौं । सन् २०१९ को इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको लागि अक्सन सकिएको छ । अक्सनमा ४२ गुणासम्मको बोली लागेको छ । बरुण चक्रबर्तीलाई किंगश इलाभेन पञ्जाबले ४२ प्रतिशत तथा शिवम दुवेलाई रोयल च्यालेन्जर्स बैंगलोरले २५ प्रतिशत बढी रकममा किनेको छ । 

दुवै जनाको बेस प्राइस जम्मा २० लाख भारुको रहेको थियो । जयपुरमा सम्पन्न अक्सनमा कुल ३ सय ४६ खेलाडीमध्ये २० विदेशी र ४० भारतीय गरी ६० खेलाडीमाथि बोली लागेको थियो । 

यी हुन् सर्वाधिक महँगो मुल्यमा विक्री भएका शीर्ष १० खेलाडी

१, जयदेव उनादकट – ८ करोड ४० लाख भारु (राजस्थान रोयल्स)

२, बरुण चक्रवती – ८ करोड ४० लाख भारु (किंग्स इलाभेन पञ्जाव)

३, साम करन – ७ करोड २० लाख भारु (किंग्स इलाभेन पञ्जाव)

४, कोलिन इन्ग्राम – ६ करोड ४० लाख भारु (दिल्ली क्यापिटल्स)

५, कार्लोस ब्रेथवेट – ५ करोड भारु (कोलकत्ता नाइट राइडर्स)

६, अक्षर पटेल – ५ करोड भारु, (दिल्ली क्यापिटल्स)

७, मोहित शर्मा – ५ करोड भारु (चेन्नई सुपर किंग्स)

८, शिवम दुबे – ५ करोड भारु  (रोयल च्यालेन्जर बेंगलोर)

९, मोहम्मद सामी – ४ करोड ८० लाख भारु (किंग्स इलाभेन पञ्जाव)

१०, निकोलस पुरन – ४ करोड २० लाख भारु (किंग्स इलाभेन पञ्जाव)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ