arrow

मौरिन्होलाई हटाएपछि उर्लियो म्यानचेस्टर युनाइटेड, शनिबार के के भयो ?

logo
प्रकाशित २०७५ पुष ८ आइतबार
manutd10.jpg

काठमाडौं । जोजे मौरिन्होलाई हराएपछिको पहिलो खेलमै इंगलिश क्लब म्यान्चेस्टर युनाइटेडले फराकिलो गोल अन्तरले खेल जितेको छ । 

शनिबार रातिको खेलमा युनाइटेडले कार्डिफ सिटीलाई ५–१ गोल अन्तरले हरायो । जेसी लिंगार्डले २ गोल गरे भने मार्कस राफोर्ड, एन्दर हेरेरा र एन्थोनी मार्सियलले १–१ गोल गरे । 

Ander Herrera's long-range effort deflected off Greg Cunningham and looped into the back of the net to double their lead
कार्डिफका भिक्टर कामारासाले एक गोल फर्काएका थिए । 

मौरिन्हो प्रशिक्षकबाट हटेपछि खेलाडीहरुले समेत राम्रो प्रदर्शन गरेको विश्वास युनाइटेडको ब्यवस्थापनलाई लागेको छ । 

The referee showed no hesitation in awarding the home side a penalty after Rashford handled the ball in the area 

Cardiff clawed a way back into the match with Victor Camarasa emphatically converting from the penalty spot

Cardiff defender Sol Bamba conceded a penalty after clumsily bringing Jesse Lingard down inside the penalty area 

The United midfielder put the visitors into an unassailable lead in the Welsh capital after calmly converting from the spot

शनिबारको अन्य खेलको नतिजा
शनिबार अनेपेक्षित परिणाम आयो । लिभरपुलको लय जारी छ । उसले वुल्भरह्याम्पटनलाई २–० ले हरायो । 

Mohamed Salah was smiling again as he celebrated scoring Liverpool's opening goal after 18 minutes against Wolves

आर्सनलले बर्नलीलाई ३–१ ले हरायो । बर्नमाउथले ब्राइटनलाई २–० ले पछार्यो । 

चेल्सी स्तव्ध भयो । चेल्सी घरेलु मैदानमै लेस्टर सिटीलाई १–० ले हार्यो । 

म्यान्चेस्टर सिटी पनि हार्यो । घरेलु मैदानमा सिटी क्रिस्टल प्यालेससंग ३–२ ले हार्यो । 

Andros Townsend scored a contender for the goal of the season as he thumped in a 35-yard volley to give Palace the lead

साउथ ह्याम्पटनले हडर्सफिल्डलाई ३–२ ले हरायो । वेष्टह्यामले वाटफोर्डलाई २–० को नतिजा सुम्पिँदा न्युकासल र फुल्हमले गोलरहित बराबरी खेले । 

लिगमा लिभरपुलले शीर्ष स्थानमा अन्तर बढाएको छ । १८ खेलबाट लिभरपुलको ४८ अंक छ । म्यान्चेस्टर सिटीको ४४ अंक छ । 
Luka Milivojevic made no mistake from the penalty spot to give Palace a two-goal cushion in the second half



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ