arrow

बेन्चबाट आएर ड्रामा गर्दै उद्धार गरे रोनाल्डोले युभेन्टसलाई 

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
ronaldo34.jpg

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले इटालियन सिरि ए फुटबल क्लब युभेन्टसलाई हारबाट जोगाएका छन् । उनी बुधबार राति एटलान्टा विरुद्धको नखेल्ने जस्तो भइरहेको थियो । प्रशिक्षकले मैदानमा नउतार्ने भनिरहेका थिए । 

The former Real Madrid man had started the Serie A clash on the bench

तर २–१ ले पछि परेपछि रोनाल्डोले धैर्य गर्न सकेनन् । मैदानमा छिरे र ७८ औं मिनेटमा गोल ठोके । खेल २–२ को बराबरीमा सकियो । 

The 33-year-old was called upon to spare Juve's blushes late on  

२ मिनेटमै युभेन्टसले आत्मघाती उपहार पाएको थियो । २४ औं मिनेटमा जापाटाले गोल गर्दैै एटलान्टालाई बराबरीमा ल्याए । 

५३ औं मिनेटमा रोड्रिगोले दोहोरो पहेंलो कार्ड खाएपछि युभेन्टस १० जनामा समेटियो । 

जापाटाले फेरि अर्को गोल थपे । तर रोनाल्डोले युभेन्टसको उद्दार गरे ।

Cristiano Ronaldo celebrates scoring the equaliser for Juventus against Atalanta 

यो खेलपछि १८ खेलबाट ५० अंकको युभेन्टस अपराजित छ । उसले २ खेलमा बराबरी गरेको छ । 

दोस्रो स्थानको नापोलीको ४१ अंक छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ