arrow

एनआईसी एशिया र सन् नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

logo
प्रकाशित २०७५ पुष १३ शुक्रबार
xnic,285,29.PNG.pagespeed_.ic_.wKMneF_OzI_.png

काठमाडौं। एनआईसी एशिया बैंक र सन् नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ। सम्झौंतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरे। 

सम्झौंतापछि बैंकका ग्राहकले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भूक्तानी सहज रुपमा गर्न सकिने बैकंले जनाएको छ। सन् नेपाल लाईफ इन्स्योरेन्सले निकट भविष्यमै चुक्ता पूँजी २ अर्ब पुर्याउन ६० करोड रुपैयाँको आइपिओ जारी गर्ने विज्ञप्तीमा जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ