arrow

एपिएफ स्कूलमा खेलकूद सप्ताह मनाइयो

logo
प्रकाशित २०७५ पुष १३ शुक्रबार
apf-welcome.JPG

काठकाडौं। नेपाल एपिएफ स्कूल, किर्तिपूरले बिभिन्न खेलकूद प्रतियोगिता गरेर बार्षिक खेलकूद सप्ताह मनाएको छ। समापन कार्यक्रममा दौड, कराँते, तेक्वान्दो लगायत खेलकूद आयोजना गरिएको थियो। समापन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिजयी छात्राछात्रहरुलाई मेडल, शिल्ड बितरण गरेका थिए। 

सो अवसरमा विद्यालयका प्रधानाचार्य अज बहादुर केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मानवश्रोत विकास विभाग प्रमुख एआईजी नारायणबाबु थापा लगायतको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ