arrow

सिरिएमा रोनाल्डोको रेकर्ड 

logo
प्रकाशित २०७५ पुष १५ आइतबार
ronaldo35.jpg

काठमाडौं । इटालियन सिरिएका लागि इटाली पुगेको पाँच महिनामै पोर्चुगिच फुटबल  खेलाडी क्रिश्चियानो रोनाल्डोले रेकर्ड बनाएका छन् । 

रोनाल्डोले आधा सिजनमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको रेकर्ड बनाएका हुन् । रोनाल्डोले सन् १९८८–८९ मा रुई बारिओस्ले बनाएको १२ गोलको रेकर्ड तोडेका हुन् । 

शनिबार राति युभेन्टसले साम्पोदोरियालाई २–१ ले हराउँदा दुवै गोल रोनाल्डोले गरे । 

रोनाल्डोले एक गोल भने पेनाल्टीबाट गरेका थिए । रोनाल्डोको रेकर्ड भने आफूले तोड्न सकेनन् । उनले सन् २०१० मा एक क्यालेन्डर वर्षमा ५० गोल गरेका थिए । 

३३ वर्षीय रोनाल्डो यसै सिजन स्पेनिश क्लब रियाल मड्रिडबाट सिरिए हानिएका थिए । 
For the first time since 2010, Ronaldo has failed to scored 50 goals in a calendar year



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ