arrow

टोटनह्याम अगाडि लाग्यो, केन, इरिक्सेन र सनको गोल

logo
प्रकाशित २०७५ पुष १८ बुधबार
kane.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर अगाडि लागेको छ । टोटनह्यामले मंगलबार राति कार्डिफ सिटीलाई ३–० ले हरायो ।

Son Heung-min shoots past Cardiff defender Sean Morrison to score Tottenham's third goal of the match in the first half

तेस्रो मिनेटमै ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । १२ मिनेटमा क्रिस्टियन इरिक्सनले गोल थपेरअग्रता दोब्बर बनाए । 

Kane runs away to celebrate after opening the scoring against Cardiff early on in the Premier League encounter

२६ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै अग्रतालाई तेब्बर बनाए । हाफ टाइमपछि टोटनह्यामका खेलाडीले कुनै गतिविधि गरेनन् । शान्त रहे । 

Kane is surrounded by his Tottenham team-mates after breaking the deadlock at the Cardiff City Stadium

जितपछि टोटनह्याम म्यान्चेस्टर सिटीलाई पछाडि पार्दै दोस्रो स्थानमा उक्लेको छ । टोटनह्यामको ४८ अंक छ भने सिटीको ४७ अंक छ । 

Tottenham's Christian Eriksen scores his side's second goal of the game in the 12th minute of the one-sided contest

लिभरपुल ५४ अंकसहित शिर्षमै रहेको छ । चेल्सी ४३ अंकसहित चौथो स्थानमा छ भने आर्सनल ४१ अंकबाट पाँचौंमा छ । 

Granit Xhaka put Arsenal ahead when he stabbed Alex Iwobi's cross into the net in the 25th minute

आर्सनलले मंगलबार राति फुल्हमलाई ४–१ ले पछार्यो । जिका, लाकाजेट्टे, रामसे र उबामेले १–१ गोल गरे । 

The French striker bent an effort from inside the penalty area past the goalkeeper and a Fulham defender on the line

त्यस्तै पुर्व विजेता लेस्टर सिटीले एभर्टनलाई १–० ले पछार्यो । जमाइ भार्डीले गोल गरे । 

The Leicester forward celebrated his goal with an acrobatic cartwheel and flip in front of the travelling supporters

सिटी ३१ अंकबाट सातौंमा छ । म्यान्चेस्टर युनाइटेड ३५ अंकबाट छैटौंमा छ । 
Harry Maguire somehow blazed over the bar from close but it wouldn't have counted as the offside flag had been raised



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ