arrow

लिभरपुलको जितको यात्रामा अंकुश लगाउँदै म्यानचेस्टर सिटीले अंकदूरी घटायो 

logo
प्रकाशित २०७५ पुष २० शुक्रबार
aguero-mancity.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको लिग लिडर लिभरपुलले सिजनको पहिलो हार बेहोरेको छ । लिग अन्तर्गत बिहीबार राति भएको खेलमा सिटीसँग २–१ ले पराजित भएसँगै लिभरपुलले सिजनको पहिलो हार बेहोरेको हो ।

Sane's winner helped Manchester City close the gap on league leaders Liverpool to four points at the top of the table

लिभरपुललाई पहिलो हार चखाउन घरेलु टोलीका सर्जियो अगुएरो र लिरोए सानेले गोल गरे । लिभरपुलका रोबर्टो फिर्मिनोले गोल फर्काए ।

Liverpool forward Roberto Firmino equalised just after the hour mark with a header into an empty net

Leroy Sane put the home side in front with less than 20 minutes to play with a low-drilled shot that cannoned off the post

इत्ेहाद स्टेडियममा घरेलु टोलीले खेलको ४०औं मिनेटमा अगुएरोको गोलबाट खेलमा अग्रता बनाएको थियो । ६४औं मिनेटमा रोबर्टो फिर्मिनोले बराबरी गोल गरेपछि लिभरपुल खेलमा फर्किएको थियो । 

Firmino celebrated with Mohamed Salah as the Reds managed to get back into the game at the Etihad 

७२औं मिनेटमा लिरोए सानेले रहिम स्ट्रलिङको पासमा गोल गरेपछि सिटीले खेलमा २–१ को अग्रता बनायो । त्यसपछि थप गोल हुन नसक्दा सिटीले लिभरपुललाई हार चखायो ।

लिभरपुललाई हराएपछि सिटी उपाधि यात्रामा फर्किएको छ । सिटी २१ खेलबाट ५० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा ४ अंकले मात्रै पछि छ । लिभरपुलको ५४ अंक छ ।

The Argentina international smashed the ball into the roof of the net past Liverpool's goalkeeper Alisson

तेस्रो स्थानको टोटनह्यामको ४८ तथा चौथो स्थानको चेल्सीको ४४ अंक छ । 

Sadio Mane came the closest in the first half out of both sides to break the deadlock when he ran clean through on goal

 

The Senegal international managed to poke the ball past the Manchester City goalkeeper, Ederson, but he hit the postThe ball then rebounded off the post and as John Stones tried to clear the ball he kicked it against his own goalkeeper



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ