arrow

एफए कप फुटबलमा एकै रात २२ खेल, को को पुगे चौथो चरणमा ? 

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
chelsea19.jpg

काठमाडौं । इंगलिश एफए कप फुटबलको तेस्रो चरणमा शनिबार राति एकै रात २२ खेल भएका छन् । प्रिमियर लिगका क्लबहरुलाई सफलता मिलेको छ । 

Alvaro Morata is able to tap in a great cross from Callum Hudson-Odoi to get Chelsea's opener in the game against Forest

चेल्सीले नटिंघम फरेष्टलाई २–० ले हरायो चेल्सीलाई चौथो चरणमा पुर्याउन दुवै गोल अल्भारो मोराटाले गरे । Nottingham Forest's Daryl Murphy controls the ball on his chest under pressure from Chelsea's Andreas Christensen

आर्सनलले ब्ल्याकपुललाई ३–० ले हरायो । जोसेप विलकले २ तथा एलेक्स वोबीले १ गोल गरे । 

Nottingham Forest's goalkeeper Luke Steele gets up high to try and make a save which came in from a Chelsea player

त्यसैगरी निरन्तर सफलता हात पारेर लिगमा सनसनी मच्याएको म्यान्चेस्टर युनाइटेडले रिडिङलाई २–० ले हरायो । हुँवा माटा र रोमेलु लुकाकुले १–१ गोल गरे । 

Lee Grant (top left), Talith Chong (centre), Angel Gomes (top right), Chris Smalling (bottom left) and Phil Jones were all smiles on board the plane

के के भयो अन्य नतिजा ? 
बर्नमाउथ १–३ ब्राइटन
बर्नली १–० बार्नस्ली
सेफिल्ड वेनस्डे ०–० लुटन टाउन
श्रीबुरी टाउन १–१ स्टोक सिटी
वेष्टब्रोम १–० विगान एथलेटिक
वेष्टह्याम २–० बर्मिङघम
एक्रिंटम १–० इप्विच
एस्टन भिल्ला ०–३ स्वान्सी सिटी
बोल्टन ५–२ वाल्सल
ब्रेन्टनफोर्ड १–० अक्सफोर्ड युनाइटेड
डर्बी काउन्टी २–२ साथह्याम्पटन
एभर्टन २–१ लिंकन सिटी
फिटवुड २–३ विम्बल्डन 
गिलिनघम १–० कार्डिफ सिटी
मिडिल्सब्रो ५–० पिटरब्र
ब्रिस्टल १–० हडर्सफिल्ड
क्रिस्टल १–० ग्रिम्सबाइ
न्यूकासल १–१ ब्ल्याकबर्न
नर्विच सिटी ०–१ पोर्टसमाउथ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ