arrow

आईएमई लाइफ इन्स्योरेन्सको २ नयाँ शाखा विस्तार

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
1546866507imelife.jpg

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लाको बेनी र पर्वत जिल्लाको कुश्मामा शाखा  विस्तार गरेको छ।

उक्त शाखाको कम्पनीका सञ्चालक समिति अध्यक्ष डा.रामहरि अर्यालले उद्घाटन गरे। सो अवसरमा उनआले जीवन बीमामा पहुँच बढाउनु कम्पनीको मुख्य उद्देश्य रहेको बताए।

कम्पनीले हाल ६९ शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ। बिभिन्न १० वटा बीमा योजनाहरु बजारमा ल्याएको छ। कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजीवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजनाहरु ल्याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ