arrow

कोपा डेल रेमा गुल्टियो बार्सिलोना 

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
barcelona23.jpg

काठमाडौं । स्पेनिस फुटबल लिग ला लिगा लिडर बार्सिलोना कोपा डेल रे फुटबलमा कमजोर टिमसंग अप्रत्यासित हार बेहोरेको छ । 

Borja Mayoral scored their second 14 minutes later to double the home side's advantage and put them into the ascendancy

शुक्रबार बिहान सम्पन्न खेलमा प्रिक्वार्टरफाइनल भिडन्तको पहिलो लेगमा बार्सिलोना लेभान्तेसंग पराजित भयो । घरेलु मैदानमा खेलेको लेभान्ते २–१ गोल अन्तरले विजयी भयो ।

Philippe Coutinho gave Barcelona a lifeline in the tie after converting from the spot late on after Denis Suarez was fouled

डिफेन्डिङ च्याम्पियन बार्सिलोनामाथि जित कब्जा गर्ने क्रममा खेलको १८ मिनेटभित्रै लेभान्तेले दुवै गोल गरेको थियो । चौथो मिनेटमै एरिक काबाको तथा १८औं मिनेटमा बोर्जा मायोरलले गोल गरेका हुन् । 

Barcelona have it all to do in the second leg and will have to overturn a one-goal deficit to progress into the next round

निरश प्रदर्शन गरेको बार्सिलोनाले खेल सकिनु ५ मिनेटअघि सान्त्न्वना गोल फर्कायो । फिलिप कोउटिन्होले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए। 

Ousmane Dembele is bundled to the ground by the Levante goalkeeper but the referee waves away calls for a penalty

बार्सिलोनाले खेलमा सदाबहार कप्तान लियोनल मेस्सी र लुइस स्वारेज मैदानमा थिएनन् । तीन साताअघिको खेलको नतिजा हेर्दै यसपटक दुवै प्रभावशाली खेलाडीलाई आराम दिइएको हुनसक्छ । उक्त खेलमा बार्सिलोनाले लेभान्तेलाई ५–० गोल अन्तरले हराएको थियो । 

Barcelona defender Chumi picks up a yellow card for tugging at the shirt of Levante goalscorer Mayoral


यस्तो छ अन्य खेलको नतिजा 
सेभिया ३–१ एथलेटिक बिल्बाओ 
रियाल सोसिएडाड ०–० रियाल बेटिस
Levante goalkeeper Aitor Fernandez comes off his line and makes a smart block to deny Barcelona's Malcom from close

 

Levante midfielder Ruben Rochina tracks back and makes a tough challenge to stop Philippe Coutinho from advancing

Levante mascot Blau waves for the camera prior to Thursday evening's Copa del Rey Round of 16 clash kicking-off



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ