arrow

द्रुतमार्ग तोकिएकै अवधिभित्र सम्पन्न गरिने

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
fast-trak-new-FNL.jpg.jpeg

चितवन ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले निजगढ काठमाडौं द्रुतमार्ग सरकारले दिएको समय अवधिभित्र सम्पन्न गर्ने गरी काम भइरहेको बताएका छन् ।
 
प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विसं २०७४ वैशाखमा मन्त्रिपरिषद्ले निर्णय गरी गत साउनमा नेपाली सेनालाई हस्तान्तरण गरिएको सो योजना सरकारसँग भएको सम्झौता बमोजिम कामले गति लिइरहेको जानकारी गराए  ।

उहाँले राजनैतिक र संवैधानिक हिसाबले सङ्घीयताको घोषणा भए पनि कानून र संरचना तदअनुसार नहुँदा कतिपय कुरा अप्ठ्यारो परेको बताए । पार्टीको तल्लो तहसम्मका एकता चाँडै सम्पन्न हुने उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ