arrow

रोकिएन म्यान्चेस्टर युनाइटेडको जितको यात्रा

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
manutd12.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा जोसे मौरिन्हो बर्खास्त भएपछि म्यान्चेस्टर युनाइटेडले लगातार जितको यात्रालाई अझै निरन्तरता दिएको छ । ब्राइटन एण्ड हभ आल्बियनलाई शनिबार राति पराजित गर्दै युनाइटेडले मौरिन्हो पछि लगातार सातौं जित चुमेको हो । 

ब्राइटन २–१ ले पराजित भयो । अन्तरिम प्रशिक्षक ओल गुनार सोल्सकेएरले युनाइटेड सम्हालेपछि जादू नै भएको छ । 

Pogba performed baby rocking celebration before being joined by his team-mates on a chilly afternoon in Manchester

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जिताउनका लागि पउल पोग्बा र  रासफोर्डले गोल गरे । 

पोग्बाले पहिलो गोल गरे । पोग्बाले २७ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका हुन् । 

Paul Pogba had opened the scoring for hosts after winning and converting a penalty before celebrating by 'rocking the baby'

यस्तै ४२ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै अग्रता दोब्बर पारे । मध्यान्तरसम्म २–० को अग्रतामा युनाइटेड रहेको थियो । 

On his 150th appearance for the club, the striker continued his brilliant recent form under Ole Gunnar Solskjaer

७२ औँ मिनेटमा ग्रोबले ब्राइटनका लागि एक गोल फर्काए पनि हार टार्न सकेनन् । यो जितले छैटौँ स्थानको युनाइटेडको २३ खेलबाट ४४ अंक भएको छ । 

Pogba made no mistake from the spot as Manchester United dominated the game against Chris Hughton's side

Pogba has been in sensational form since Jose Mourinho was sacked after the defeat by Liverpool last year

Pascal Gross smashed in off the crossbar as Brighton pulled themselves a goal back against the run of play 

The goal set up a nervy finish for the United fans packed into Old Trafford after Gross converted Davy Propper's ball

 

Gross celebrated and sprinted back to halfway to restart the game in the hope of getting an equaliser Anthony Martial was his usual dynamic presence and caused all kinds of problems for the visiting defenders



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ